नियम ३३
निवेदनपत्रमा लेखिएको स्थान
निवेदनपत्रमा उल्लेख भएको प्रत्येक ठाउँ वा स्थान ढीक जनिएको हुनु पर्छ। ३४. निवेदन दस्तुर: यस नियमावलीमा वा अन्य प्रचलित नेपाल कानूनमा यस विषयमा यति दस्तुर लाग्छ वा कुनै दस्तुर लाग्दैन भन्ने किटानी गरी लेखिएकोमा बाहेक अदालतमा जुनसुकै विषयको निवेदन वा दरखास्त दिँदा दश रुपैयाँ दस्तुर लाग्नेछ ।

८परिच्छेद-४क फरक मुद्दा व्यवस्थापन